उज्यालो मेडिया/बौद्धिक क्षमताका धनी तथा लाखौं आफ्ना फ्यान,फलोअर्स बटुल्दै गरेका लोकप्रिय युवा हुन् एडिसन दर्लामी मगर | लाखौं आफ्ना फ्यान,फलोअर्सको मन जित्न सफल एडिसन दर्लामी मगर पछिल्लो समय झनै भाइरल तथा सबैको लोकप्रिय बनेका छन् | देशमा घटिरहेका व्यतिथी तथा तितो यथार्थलाई व्यंग्य हान्दै त कहिले मन छुने मार्मिक गीत गाउदै उनी यति बेला लाखौं नेपालीहरुको मन मुटुमा बस्न सफल छन् | समाज, देश तथा देशको राजनीतिमा घटिरहेको तितो यथार्थ घटनालाई व्यंग्य हान्दै गीत गाउनुनै उनको विशेषता हो |

सुन काण्डको आरोपमा पक्राउ परेका प्रहरी एसएसपी लोहनीलाई अदालतमा उपश्थित गराउदैगर्दा पत्रकार माथी हातपात गरेको विषयलाई उठान गर्दै एडिसनले निकै मज्जाले व्यंग्य हानेका छन् :

पुलिस दाईको बानी

पत्रकारलाई लाट मार्नी

एसिड फ्याँक्नी सुन खानी महिला रेप हान्नी!

नमस्ते सम्पुर्ण साथिहरु

हजुर हरुकै आग्रह हो सकरात्मक सोँचुन्स अन्य अर्थ नलाओस है 😊!

जस्लाई हामिले मानियो रक्षक

उनै भाछन अहिले त देश भक्षक
पुलिस दाईको बानी

पत्रकारलाई लाट मार्नी

एसिड फ्याँक्नी सुन खानी महिला रेप हान्नी!

कती धेरै रैछन नी असत्ती

सुनकाण्डमा भेटिए त्रीसठ्ठी

झार्नैपर्छ मज्जाले सेँखि

समातिए डिएस्पी एसएसपी!

संधै उस्तै भैदियो ब्याबहार्

काम कर्तब्य बिर्सिए जिम्मेवार !

कहिल्यै भैनौ जनतानी सुरक्षित्

न त हाम्रो देश बन्यो बिक शित !!

जय नेपाल जय हामी नेपाली

नेपाली एकता जिन्दाबाद !!!

भिडियो हेर्नुहोस :

०००

-यो पनि हेर्नुहोस :

सिमा मिच्ने हेर धोति मार्छौ घाटी रेटी भन्दै जंगिए आफ्नो मातृभूमि मिच्ने भारत विरुद्ध नेपाली युवाहरु (भिडियो)

” नेपाली एकता जिन्दाबाद्” !!

बिषेस धन्यबाद मेरा प्यारा भाईहरु सन्जय र सुनिश लाई ❤❤

👉अती भयो अब त सहन्नौ

हातमा दही जमार रहन्नौ

सिमा मिच्ने धोँती

एक दुई पटक हैन यार भयो सयौँ चोटि

अब यस्तै हो भने हेर धोँती मार्छौं घाँती रेटी !

भन त तेरो के हो यार चाहाना

किन मिच्छस नेपालको सिमाना ?

सबै जनता सिमामा जाँउन्

सिमा मिच्ने धोँतिलाई खेदाउन ।

यस्तै भए फाल्दिन्छौ तेरो सास

हामी हार्‍या छैन कहिँ ईतिहाँस !

जय नेपाल जय हामी नेपाली

” भारतिय बिस्तारबाद मुर्दाबाद !!

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *