काठमाडौँ, २० वैशाख । भारतले नेपालको सीमा मिचेको खबर हामीले बारम्बार सुन्दै र पढ्दै आएका छौँ । नेपालका करिब १५६ स्थानमा सीमा मिचेको भारतले पछिल्लो समय म्यन्मार (बर्मा)मा पनि सीमा मिचेपछि त्यहाँका जनताले सीमा स्थतम्भ नै उखेलेर फ्याँकिदिएका छन् । मध्यरातमा सीमा स्तम्भ सारेपछि बर्मेली जनता र सेनाले उखेलेर यथास्थानमा राखिदिएका हुन् ।

-मिडियाएनपीको सहयोगमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *