काठमाडौँ। ठूलो परिमाणमा सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती हाल थुनामा रहेका छन्। जेठ ८ गते काठमाडौँको गौरीघाट क्षेत्रबाट पक्राउ परेका ‘गोरे’लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै जेल चलान गरिएको हो।

केही समय अगाडि गोरेले सनम शाक्यलाई करेन्ट लगाउँदै यातना दिएर मारेको भिडियो सामाजिक संजालम भाइरल भएको थियो। अहिले चर्चित हिन्दी गीत ‘क्या हुआ तेरा वादा…’मा उनी नाचिरहेको भिडियो अहिले चर्चामा छ। एक अनलाइनले सार्वजनिक गरेको भिडियोमा गोरे आफ्ना सहकर्मीसँग गाँजाको नशामा नाचेको देख्न सकिन्छ।

हेर्नुस् भिडियो-

Leave a Reply

Your email address will not be published. Required fields are marked *