December 23, 2025
1230x100

नेपाल वायानेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पराजित

Gif-900x100-1

नेपाल वायानेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पराजित

काठमाडौंमा आयोजित वायानेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप को फाइनल खेलमा नेपाल म्यान्मारसँग पराजित भएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले २-१ को हार बेहोरेको हो।

खेलको पहिलो हाफमा दुवै टिमले राम्रो प्रदर्शन गरे पनि गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा म्यान्मारले आक्रामक खेल देखाउँदै दुई गोल गर्न सफल भयो। नेपालका लागि सावित्रा भण्डारीले एक मात्र गोल फर्काइन्, तर टोली जित हासिल गर्न सकेन।

यस हारसँगै नेपालले आफ्नै घरेलु मैदानमा उपाधि जित्ने सपना अधुरै राख्नुपरेको छ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।