विदा को दिन पनि अनुगमन, अवलोकन र जनता को समस्या बुझ्न मा व्यस्त छन् मेयर राजवंशी।
मोरङ्ग जिल्ला को सुनवर्षी नगरपालिका मेयर श्याम प्रसाद राजवंशी सार्वजनिक बिदा को दिन पनि नगर भित्र का संरचना अवलोकन, अनुगमन गर्दै जनताकाे समस्या बुझ्न मा व्यस्त रहन्छन्।
दिनहुँ जसो नगरपालिका क्षेत्र भित्र निर्माणधिन अवस्थामा रहेका सडक तथा भौतिक संरचना को अनुगमन गर्दै आएका मेयर राजवंशी भन्छन्।”
निरन्तर अनुगमन ले कामको गुणस्तरीयता साथै स्टमेट अनुसार काम भए नभए को थाहा हुन्छ।
प्राय: जसो सार्वजनिक बिदा को दिन पनि नगरपालिका क्षेत्र भित्र भइरहेका बिकास निर्माण को अनुगमन गर्ने, जनता संग प्रत्यक्ष रूपमा भेटेर समस्या बुझ्ने , जनता को घरदैलो मा पुगेर बिकास निर्माण विविध गतिविधि को विषयमा छलफल गर्ने , समस्या बुझ्ने र जनता संग प्रत्यक्ष रूपमा जोडिएर काम गर्दै आएका मेयर राजवंशी यति बेला सुनवर्षी मा लोकप्रिय बन्दै गएका छन्