January 7, 2026
1230x100

बषैडाँडा, वोपुङ, गंगटे हुँदै बेल्टार जोड्ने सडकको शिलान्यास: नगरप्रमुख कालुमान लामा बाट सम्पन्न

बषैडाँडा, वोपुङ, गंगटे हुँदै बेल्टार जोड्ने सडकको शिलान्यास: नगरप्रमुख कालुमान लामा बाट सम्पन्न
Gif-900x100-1

बषैडाँडा, वोपुङ, गंगटे हुँदै बेल्टार जोड्ने सडकको शिलान्यास: नगरप्रमुख कालुमान लामा बाट सम्पन्न

बैशाख १३/२०८२

उदयपुर — चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ अन्तर्गत चटपटे बसाहाथानको बषैडाँडा, वोपुङ टोल, गंगटे हुँदै बेल्टार बजार जोड्ने महत्वपूर्ण सडकको शिलान्यास कार्यक्रम   सम्पन्न भएको छ।

नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थियो।
शिलान्यास गर्दै नगरप्रमुख लामाले भने, “यो बाटोले बषैडाँडा, वोपुङ, गंगटे क्षेत्रका बासिन्दा मात्र नभई सम्पूर्ण नगरवासीको जीवनशैली र आर्थिक गतिमा सकारात्मक प्रभाव पार्नेछ।”

विकासको बहुप्रतीक्षित यात्रामा चटपटेबाट सुरु भई बेल्टारसम्मको समृद्धि यात्रामा यो सडक माइलखण्ड सावित हुने स्थानीयको विश्वास छ।


कार्यक्रममा वक्ताहरूले स्थानीय जनताको लामो प्रतीक्षा र सपना पूरा हुन थालेको भन्दै खुशी व्यक्त गरेका थिए।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।